`चरी बस्यो बनैमा´ मा प्रभात र अनिषा (भिडियो)

0 Shares

काठमाडौं ।

‘चरी बस्यो बनैमा’ बोलको गीतको नयाँ भिडियो सार्वजनिक भएको छ ।  तीर्थराज गुरागाई र स्वस्तिका ढकालको स्वर रहेको गीत शनिबार नेपमेलोको युट्युब च्यानलबाट दर्सक माझ ल्याइएको हो ।

समीर आचार्यको शब्द तथा संगीत रहेको छ गीतको रेर्कड अष्ट्रेलियाको सिड्नीस्थित नेपमेलो स्टुडियोमा गरिएको हो । भिडियोमा प्रभात पल ठकुरी र अनिषा ओली फिचर छन ।

राजीव समरको कोरियोग्राफी,अर्जुन तिवारीको छायांकन रहेको भिडियो सान थापाले निर्देशन गरेका हुन । अष्ट्रेलियामा करिब दुई दशकदेखि कर्मथलो बनाउँदै आएका गायक गुरागाईको यो नै पहिलो गीत हो ।

हेर्नुस भिडियो:-

 

सम्बन्धित समाचारसबै