`मोदीबेनी´ को ट्रेलर सार्वजनिक

0 Shares

काठमाडौं । सस्पेन्स थ्रीलर जनराको फिल्म `मोदीबेनी’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ। साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई शंकर कोइरालाले निर्देशन गरेका हुन ।

एक समयकी चर्चित हिरोइन रेजीना उप्रेतीले झन्डै १० बर्षपछि कमब्याक गरेको फिल्ममा वर्षा शिवाकोटी,सरोज खनाल,हिउँवाला गौतम,नवअभिनेता अमर प्रताप श्रेष्ठ,प्रवीण खतिवडा,दीलिप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार,रोजी श्रेष्ठको अभिनय छ।

हेर्नुस ट्रेलर;-

 

सम्बन्धित समाचारसबै