काठमाडौं,१३ माघ ।
चर्चामा रहेको फिल्म ‘बिगुल’ को प्रचारप्रशार आक्रामक हुदै गएको छ । फागुन १ गतेबाट देशब्यापी प्रदर्शनमा आउने फिल्मको टिमले एक साताब्यापी पश्चिम नेपाल दर्शक साक्षात्कार कार्यक्रम मंगलबार समापन गरेको छ । केही साताअघि पूर्वी नेपालका बिभिन्न स्थानमा दर्शकसँग प्रत्यक्ष भलाकुसारी गरेको ‘बिगुल’ ले यसपालि भने बुटवल,भैरहवा,दाङ,कोहलपुर,नेपा

पूर्वी नेपालका बिराटनगर,इटहरी,धरान,दमक,बिर्ता
‘हामी जहाँजहाँ पुग्यौं,सबै ठाउँमा दर्शकहरु ‘बिगुल’ हेर्न प्रतिक्षारत रहेको पायौं,’ उनी भन्छन्,‘हामीलाई स्थानीय लब्धप्रतिष्ठित,संचारकर्मी,नेपा

अभिनेता नरेनले ‘बिगुल’ ले हरेक उमेर,बर्ग र समूदायका दर्शकलाई आकर्षित गर्ने बिश्वास ब्यक्त गरे । ‘बुटवल,भैरहवा,दाङ,कोहलपुर,नेपा

म्याग्नोलिया ग्रुपको ब्यानरमा कल्पना पौडेलको प्रस्तुति रहेको फिल्ममा नरेन खड्काका साथमा बेनीशा हमाल,रमेश बुढाथोकी,नीर शाह,सरोज खनाल,हेमन्त बुढाथोकी,शिसिर वाङ्देल,बिनोद न्यौपाने,जेएन घिमीरे,गीता अधिकारी,नवअभिनेत्री मीरा पण्डित,मानश्री शर्माका साथमा रबिन्द्र खड्काको अभिनय रहेको छ । महेश कोइराला र सूर्यकान्त कोइराला सहनिर्माता रहेको फिल्मको पटकथा र सम्वाद प्रदिप भारद्वाज र मौनता श्रेष्ठले लेखेका हुन् ।

शिब ढकालको छायाङकन,कमल राई र कविराज गहतराजको नृत्य निर्देशन,एनवी महर्जनको द्वन्द्व निर्देशन,बिश्वप्रकाश शर्मा,अर्जुन पोखरेल र मनोज चौलागाईंको संगीत रहेको फिल्म तारा थापा ‘किम्भे’ ले सम्पादन गरेका हुन् । फिल्म राजधानीभित्र काफिया फिल्म्स् र मोफसलमा श्री ब्याङ्केट्स इन्टरटेन्मेन्टले बितरण गर्दैछ ।